मतदाता नामावली दर्ता तीव्र, पाँच लाखभन्दा धेरै दर्ता
khabarhub.com|
Monday, 17 Nov 2025, 12:24 PM
Share
काठमाडौं– फागुन २१ मा हुन लागेको निर्वाचनका लागि मतदाता नामावली दर्ता उत्साहजनक देखिएको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको हो। निर्वाचन आयोगका अनुसार हालसम्म बायोमेट्रिक प्रणालीमार्फत दर्ता हुनेको सङ्ख्या ३ लाख नाघेको छ। यस्तै राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या पनि २ लाख २५ […]