काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०८१–०८२को मुनाफाबाट आफ्ना सेयरधनीलाई साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले […]