विशेष

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर शाह, निकायमा दूरसञ्चार प्राधिकरण

अनलाइनखबर | Monday, 17 Nov 2025, 11:18 AM
Share
सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिमा राजबहादुर शाह, निकायमा दूरसञ्चार प्राधिकरण
व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगतर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?