अर्थतन्त्र प्रि ओपन सेसन : करिब साढे ३ अंकले बढ्यो नेप्से khabarhub.com | Monday, 17 Nov 2025, 11:01 AM Share काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ । पूरा समाचार पढ्नुहोस्