अर्थतन्त्र
चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन
काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ । कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै कार्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रहेकोमा ७८ अर्ब ३३ करोड राजश्व संकलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा कार्तिक महिनामा ७६...
पूरा समाचार पढ्नुहोस्