कटारी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उदयपुरको सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने जानकारी दिएका छन् । राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौंमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए । उनले आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्दै तत्काल सडक […]