समाज
नेपाल इन्जिनियरिङ कलेजमा आईईईईको शाखा स्थापना
नेपाल इन्जिनियरिङ कलेजमा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (आईईईई)को शाखा स्थापना गरिएको छ । आइतबार कलेजमा एक कार्यक्रम आयोजना गरि आईईईईको स्थापना गरिएको हो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा आईईईई नेपाल सेक्सनका प्रमुख डा. अरूण कुमार तिमिल्सिनाले शाखाको उद्घाटन गरे ।
आईईईई नेपाल इन्जिनियरिङ कलेज (नेक) विद्यार्थी शाखा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स अन्त...
पूरा समाचार पढ्नुहोस्