समाज

नेपाल इन्जिनियरिङ कलेजमा आईईईई)को शाखा स्थापना

lokaantar.com | Monday, 17 Nov 2025, 10:29 AM
Share
नेपाल इन्जिनियरिङ कलेजमा आईईईई)को शाखा स्थापना
नेपाल इन्जिनियरिङ कलेजमा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स (आईईईई)को शाखा स्थापना गरिएको छ । आइतबार कलेजमा एक कार्यक्रम आयोजना गरि आईईईईको स्थापना गरिएको हो । कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा आईईईई नेपाल सेक्सनका प्रमुख डा. अरूण कुमार तिमिल्सिनाले शाखाको उद्घाटन गरे ।  आईईईई नेपाल इन्जिनियरिङ कलेज (नेक) विद्यार्थी शाखा विश्वकै सबैभन्दा ठूलो प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स अन्त...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?