विशेष
सिद्धिचरण राजमार्ग स्तरोउन्नतिको काम तत्काल थाल्ने मन्त्रीको आश्वासन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिद्धिचरण राजमार्गको स्तरोउन्नतिको काम तत्काल थालिने बताएका छन् ।
राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए ।
‘आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोउन्नतिको काम अघि बढाउन निर्देशन दिनुभयो’, समितिका संयोजक लीलाबहादुर खत्रीले भने, ‘उहाँको स्वकीयहरूलाई पनि यो सडकको समस्...
पूरा समाचार पढ्नुहोस्