खेलकुद
आर्मेनियाविरुद्ध गोल वर्षा गर्दै पोर्चुगल विश्वकपमा छानियो
आफ्नो अन्तिम खेलमा अब्बल प्रदर्शन गर्दै अन्ततः पोर्चुगल आगामी फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ ।
पोर्चुगलले छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आर्मेनियामाथि ९–१ गोलको फराकिलो अन्तरको जीत हासिल गर्‍यो ।
पोर्चुगल युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘एफ’बाट विश्वकपमा पुगेको हो । उक्त समूहको पहिलो स्थानमा आसिन पोर्चुगलले आफूले खेलेको ६ मध्ये चार खेलमा जीत, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकाल्यो । पोर्चुगलले कूल १३ अंक बटुल्यो ।
समान खेलबाट नौ अंक बटुलेक...
पूरा समाचार पढ्नुहोस्