हेडलाइन
एनपीएलको दोस्रो सिजन आजदेखि, डिफेन्डिङ च्याम्पियन जनकपुरलाई काठमाडौंको चुनौती
काठमाडौं । नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । टियू अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र गत सिजनमा पाँचौं स्थानमा सीमित भएको काठमाडौं गोर्खाजबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा […]
पूरा समाचार पढ्नुहोस्