विशेष
नेपाल ट्रष्टका पुर्वसचिव कार्की पक्राउ
काठमाडौँ । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन् ।
ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सेवा निवृत्त कार्कीलाई आइतबार पक्राउ गरेको हो ।
यसअघि कात्तिक २१ गते सिआइबीले तत्कालीन सहसचिव लेखबहादुर काकीलाई पक्राउ गरेको थियो ।
दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र...
पूरा समाचार पढ्नुहोस्