समाज

कर्मचारीलाई तोकिएका आचरण पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

lokaantar.com | Sunday, 16 Nov 2025, 07:35 PM
Share
कर्मचारीलाई तोकिएका आचरण पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ । मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिएका हुन् ।  उनले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानूनले निर्धारण गरेको आचरणसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचरणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?