समाज
रक्षा पन्तले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि
काठमाडाैं । विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको […]
पूरा समाचार पढ्नुहोस्