राष्ट्रिय समाचार
निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्मा सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्नका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्‌मा सिफारिस गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालन गर्न र...
पूरा समाचार पढ्नुहोस्