विशेष

एकीकृत निर्वाचन सुरक्षा योजना पारित, सेना परिचालन गर्न सिफारिस

अनलाइनखबर | Sunday, 16 Nov 2025, 06:40 PM
Share
एकीकृत निर्वाचन सुरक्षा योजना पारित, सेना परिचालन गर्न सिफारिस
बैठकले नेपाली सेना परिचालनको प्रस्ताव गर्ने निर्णय समेत गरेको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा सेना परिचालनको विषय समेत उल्लेख भएकाले सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् समक्ष पेश गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?