सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने
khabarhub.com|
Sunday, 16 Nov 2025, 05:38 PM
Share
काठमाडौं- अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री कुलमान घिसिङलाई राजीनामाको दबाब बढेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ५१ केन्द्रीय कमिटीसहितको पार्टी दर्ता गराएका उनीमाथि मन्त्री छाड्न दबाब बढेको हो । कुलमानले पार्टीमा अधिकांश नेताहरू डक्टर, इन्जिनियर र विभिन्न विषयका विज्ञहरू राखेका छन् । त्यस्तै उनले दोस्रो चरणमा अन्य व्यक्तिसहित केन्द्रीय […]