विशेष
निक्षेपभन्दा कर्जाको ब्याजदर धेरै घट्यो, औसत ब्याजदर ७.५ प्रतिशत
३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपभन्दा कर्जाको ब्याज धेरै घटेको देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आवको असोजसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा समीक्षा अवधिको तुलनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर १.८३ प्रतिशतले घट्दा […]
पूरा समाचार पढ्नुहोस्