समाज

गणतन्त्र नै उत्तम व्यवस्था हो : मुख्यमन्त्री बानियाँ

अनलाइनखबर | Sunday, 16 Nov 2025, 04:52 PM
Share
गणतन्त्र नै उत्तम व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
३० कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था भएको बताएका छन् । बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर अन्तरसंवाद कार्यक्रमका उनले यस्तो बताएका हुन् । गणतन्त्र गरिब जनताको छोरो पनि राष्ट प्रमुख बन्न पाउने व्यवस्था भएको उनको भनाइ छ । व्यक्ति बदल्न […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}