खेलकुद
पहिलाे टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाकाे जित
काठमाडाैं । जारी पहिलो टेस्टको तेस्रो दिन नाटकीय मोड लिँदै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ३० रनले पराजित गरेको छ। जितका लागि मात्र १२४ रनको सामान्य लक्ष्य पछ्याएको भारतीय टिम ९३/९ को अवस्थामा खुम्चिन पुग्यो। सुभमन गिल अनुपस्थितिका कारण भारतलाई ९ विकेटमा नै अलआउट मानिएको हाे । दक्षिण अफ्रिकाका स्पिनरहरूले भारतीय ब्याटिङ लाइनअपलाई तहसनहस पारे। […]
पूरा समाचार पढ्नुहोस्