विशेष
झापा पस्यो हात्तीको बथान, सुरक्षित रहन आग्रह
डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान झापा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ ।
मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए ।
'डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँ...
पूरा समाचार पढ्नुहोस्