राष्ट्रिय समाचार
नेपाली कम्युनिस्ट पार्टीको भावी कार्यक्रम तय गर्न पेरिसडाँडामा पूर्वपदाधिकारी बैठक
नेपाली कम्युनिस्ट पार्टीको भावी कार्यक्रम तय गर्न पेरिसडाँडामा पूर्वपदाधिकारीको बैठक शुरू भएको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको अनौपचारिक बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरू पनि सहभागी छन् ।
बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम, स्थान र समय तयलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
पूरा समाचार पढ्नुहोस्