चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियान समाहित भएको घोषणा
khabarhub.com|
Sunday, 16 Nov 2025, 03:44 PM
Share
काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील राष्ट्रिय अभियान समाहित भएको घोषणा गरेका छन् । आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले कम्युनिस्ट एकतामा सहभागी नभई देश र जनता र युगबोध अनुसार नयाँ ढगले राजनीतिक पुनर्गठन गर्ने उद्देश्यले प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा गरेका हुन् । प्रगतिशील राष्ट्रिय अभियान चितवन […]