काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबारको पहिलो दिन ५.१५ अंकले घटेको छ । आइतबार नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५४०.५७ विन्दुमा पुगेको हो । आज नेप्से घट्दा १६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ७४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, […]