अर्थतन्त्र

पहिलो त्रैमासमा १.६७ प्रतिशतमा झर्‍यो महँगीदर

lokaantar.com | Sunday, 16 Nov 2025, 02:39 PM
Share
पहिलो त्रैमासमा १.६७ प्रतिशतमा झर्‍यो महँगीदर
चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म)मा उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) अर्थात् महँगी औसतमा १.६७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्म मुद्रास्फीति औसत १.६७ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?