मनोरञ्जन
फिल्म ‘हर्ष’ को गीत ‘कुटु कुटु’ मा रोमान्टिक देखिए खगेन्द्र-वर्षा
काठमाडौैं । एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । भिडियोमा सुनिल क्षेत्रीको नृत्य निर्देशन छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर […]
पूरा समाचार पढ्नुहोस्