विशेष
आयोगमा दल दर्ता : चुनाव घोषणापछि ७ दल खारेज, ७ वटै थपिए
३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो । निर्वाचन […]
पूरा समाचार पढ्नुहोस्