मनोरञ्जन
एलओडीमा गुञ्जिए डाक्टर
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्राडा रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट गरेका छन् । ’ह्वेन प्रोफेसन मिट्स प्यासन म्याजिक ह्यापेन्स’ नामक सांगीतिक साँझमा उनलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टिमले साथ दिएको थियो । कलेजो प्रत्यारोपण विशेषज्ञ भण्डारीले २ घण्टासम्म आफ्ना ७ सहित १८ गीत गाए । […]
पूरा समाचार पढ्नुहोस्