मधेशका मुख्यमन्त्रीविरुद्ध ७४ जना प्रदेशसभा सदस्यको रिटमाथि सुनुवाइ हुँदै
khabarhub.com|
Sunday, 16 Nov 2025, 01:09 PM
Share
काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध त्यहाँका ७४ जना प्रदेश सभा सदस्यहरूले दायर गरेको रिटको सुनुवाइ हुँदैछ । उक्त रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा आइतबार पेशी तोकिएको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित […]