राष्ट्रिय समाचार
मेक्सिकोमा सरकारविरुद्ध हजारौं जेनजीको प्रदर्शन, झडपमा सय प्रहरीसहित १२० जना घाइते
मेक्सिमा सरकारविरुद्ध भएको विशाल प्रदर्शनमा एक सय बढी घाइते भएका छन् । मेक्सिको सिटीमा भएको सरकार विरोधी प्रदर्शनमा झडपमा हुँदा कम्तिमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्, जसमा १०० प्रहरी अधिकारी पनि छन् ।
प्रदर्शनकारीहरूले मेक्सिकोको राजधानीमा हिंसात्मक प्रदर्शन गरेका थिए । अन्य शहरहरूमा पनि विरोध प्रदर्शनहरू भएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति क्लाउडिया शीनबाम बस्ने राष्ट्रिय दरबारमा सुरक्षा ब्यारेकको केही भाग तोडेका छन् । परिसरको सुरक्षा गरिरहेका प्रहरीले भीडविरुद्ध अश्रु...
पूरा समाचार पढ्नुहोस्