अन्तर्राष्ट्रिय
गाजालाई दुई भागमा विभाजन गर्ने अमेरिकी योजना बाहिरियो
काठमाडौँ । अमेरिकाले गाजा पट्टीलाई दुई भागमा विभाजन गर्ने तयारी गरिरहेको रिपोर्ट बाहिर आएको छ । यसका लागि दीर्घकालीन योजना बनाइएको छ ।
एउटा भाग अन्तर्राष्ट्रिय सुरक्षा बल (आइएसएफ) र इजरायली सेनाद्वारा नियन्त्रित हुनेछ । यसलाई ग्रिन जोन भनिनेछ । प्यालेस्टिनीहरूले बसोबास गर्ने अर्को भाग हालको लागि भग्नावशेषमा रहनेछ । यसलाई रेड जोन नाम दिइएको छ । अहिले लगभग सबै...
पूरा समाचार पढ्नुहोस्