विशेष
मधेशको सरकार गठनविरुद्धको रिटको आज संयुक्त इजलासमा सुनुवाई हुदै
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ आज संयुक्त इजलासमा हुदैछ ।
बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो । संयुक्त इजलास आजका लागि तोकिएको थियो ।
मधेश प्रदेशका ७ राजनीतिक दलका ७४...
पूरा समाचार पढ्नुहोस्