प्रवास

बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता

lokaantar.com | Saturday, 15 Nov 2025, 09:22 PM
Share
बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता
भारतको बिहार विधानसभा चुनावमा महागठबन्धनको भारी पराजयपछि प्रतिनिधिसभाका विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेको निवास पुगेका छन्। बैठकमा पार्टीको खराब प्रदर्शनको मूल्याङ्कनमा केन्द्रित हुने अपेक्षा गरिएको छ। यसअघि शुक्रबार राहुल गान्धीले बिहार विधानसभा चुनावमा सुरुदेखि नै अनुचित प्रभाव परेको दाबी गरेका थिए । काङ्ग्रेसले ६१ सिटमा चुनाव लडेपनि दोहोरो अङ्कमा मतपरिणाम ल्याउन सकेन । सन् २०२० को बिहार चुनावमा काङ्ग्रेस पार्टीले लडेको ७० सिटमध्ये १९ सिट जितेको थियो। चुनावपछि पार्टीले आ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?