खेलकुद
कर्णाली यश्विसले जित्यो एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि
काठमाडौँ । कर्णाली यश्विसले एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि लगातार दोस्रो पटक जितेको छ । शनिबार भएको फाइनलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गरेको हो ।
शुरुको दुई सेट २६-२४ र २५-१४ ले जितेको कर्णाली तेस्रो र चौथो सेटमा ललितपुरसँग २५-१३ र २५-१७ ले हारेको थियो । त्यसपछि अन्तिम तथा निर्णयक सेटमा शानदार कमब्याक गर्दै १५-८ ले जितेर उपाधि जितेको थियो ।
यसअघि गत भदौमा...
पूरा समाचार पढ्नुहोस्