विशेष
तोसिमाको आक्रोश- एक व्यक्तिले देश बन्दैन, घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा फरक विचार राख्दैमा मिडिया ट्रायलको बारम्बार सिकार हुनुपरेको बताएकी छन् ।
तोसिमाले पार्टीमा फरक विचार राख्दैमा, फरक रोडम्याप ल्याउदैमा आफु मिडिया ट्रायलको बारम्बार सिकार हुनुपरेको बताएकी हुन् ।
उनले घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि भन्दै बेलैमा नसुध्रिए, सबै...
पूरा समाचार पढ्नुहोस्