राष्ट्रिय समाचार
मन्त्री घिसिङबाट बागमती नदी करिडोरका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी किवास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौ.को पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् ।
शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर...
पूरा समाचार पढ्नुहोस्