राष्ट्रिय समाचार

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

khabarhub.com | Saturday, 15 Nov 2025, 05:05 PM
Share
हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै
गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नतिले गति लिएको छ ।  पश्चिम क्षेत्रमा पर्ने उक्त सडकले बागलुङको बीच भागलाई विकासमा जोड्नेछ । बागलुङ क्षेत्र नं २ मा पर्ने हरिचौर-मल्म-पाण्डवखानी खण्डको आठ किमी सडक कालोपत्रका लागि गरिएको ठेक्का सम्झौताको म्याद थपेपछि कामले तीव्रता पाएको हो । दुई वर्षमा करिब २५ प्रतिशत […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?