राष्ट्रिय समाचार
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ। यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । नेपालमै रहेको सगरमाथासँग जोडिएको कथामा नेपाली चलचित्र भने बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ । चलचित्रले नेपालको पर्यटकीयस्थलको […]
पूरा समाचार पढ्नुहोस्