प्रवास
नक्कली भिपीएन र एक्सटेन्सनबाट सतर्क रहन गुगलको चेतावनी
काठमाडौँ । गुगलले हालै एउटा नयाँ अलर्ट जारी गर्दै नक्कली भिपीएन एप र एक्सटेन्सनहरू द्रुत गतिमा बढिरहेको बताएको छ ।
यी एपहरू प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोर्न डिजाइन गरिएको भन्दै गुगलले सतर्क रहन आग्रह गरेको छ । नि:शुल्क भिपीएनका प्रयोगकर्ताहरू विशेष गरी जोखिममा हुने र गुगलले धेरै नि:शुल्क भिपीएन एपहरूले प्रयोगकर्ताको डेटा लग गर्ने, ट्र्याकरहरू स्थापना गर्छन् र...
पूरा समाचार पढ्नुहोस्