मनोरञ्जन
नेपथ्यको जापान यात्रा : नागोयामा पहिलो कार्यक्रम, झुमे नेपाली संगीतप्रेमी
गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन शुरू गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो । यो क्रम दुई घण्टा लामो कन्सर्टभर निरन्तर रह्यो ।
एक साताअघि मात्रै पोखराको रङ्गशालामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुत भएर जापान यात्रामा निस्केको नेपथ्यले नागोयामा दर्शकबाट न्यानो र भव्य स्वागत पाएको छ । छेउछाउको ओसाकामा पहिले पनि प्रस्तुति दिइसकेको नेपथ्यले नागोयामा पहिलो पटक कन्सर्ट गरेको हो ।
जापानकै सबैभन्दा ठूल...
पूरा समाचार पढ्नुहोस्