समाज
विभिन्न जिल्लामा एमालेको जनसभा, केन्द्रीय नेताहरू पनि सहभागी
२९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ । पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, गुल्मी, लमजुङ लगायतका जिल्लामा जनसभा चलिरहेको छ । सभालाई केन्द्रीय नेताहरू पनि पुगेका छन् । एमालेले वडा, पालिका हुँदै आज जिल्लास्तरीय सभा गरेको हो । आगामी मंसिर ७ गते सो पार्टी काठमाडौंमा […]
पूरा समाचार पढ्नुहोस्