राष्ट्रिय समाचार

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

khabarhub.com | Saturday, 15 Nov 2025, 02:14 PM
Share
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ ।  सो पार्टीले रूपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् ।  सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरिरहेका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?