राष्ट्रिय समाचार
राजनीतिक स्थायित्व र विकासका लागि युवा पुस्ता एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको बताए ।
नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनः ऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान शुरू गरिएको बताए ।
हालैको जेनजी आन्दोलनमा घुसपैठ भएको तथा स...
पूरा समाचार पढ्नुहोस्