राष्ट्रिय समाचार
हडतालमा उत्रिए इङ्गल्याण्डका जुनियर डाक्टर हरु
एजेन्सी । इङ्गल्याण्डमा जुनियर डाक्टर भनेर चिनिने रेसिडेन्ट डाक्टरहरूले आम्दानीमा कमी आएको भन्दै पाँच दिने हड्ताल सुरु गरेका छन् । बढ्दो जीवनयापनका कारण लागत बढेको र आम्दानीमा आएको कमीको विरोधमा हड्ताल सुरु गरेका हुन्। यो विगत दुई वर्षमा इङ्गल्याण्डमा डाक्टरहरूले गरेको १३ औं यस्तो हडताल हो। हडतालका कारण बेलायतको राष्ट्रष्ट्रिय स्वास्थ्य सेवा क्षेत्रको शल्यक्रिया र […]
पूरा समाचार पढ्नुहोस्