खेलकुद

अघिल्लो विश्वकपमा लोभालाग्दो प्रदर्शन गरेको क्रोएसिया फेरि विश्वकपमा छानियो

lokaantar.com | Saturday, 15 Nov 2025, 10:22 AM
Share
अघिल्लो विश्वकपमा लोभालाग्दो प्रदर्शन गरेको क्रोएसिया फेरि विश्वकपमा छानियो
अघिल्लो विश्वकपमा अब्बल प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेर तहल्का मच्चाएको क्रोएसिया आगामी फिफा विश्वकपमा पनि छनोट भएको छ । युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो । क्रोएसियाले शनिबार बिहान सम्पन्न खेलमा फारो आइल्यान्ड्सलाई ३–१ गोलले हरायो । उक्त जितसँगै क्रोएसिया एक खेलअगावै विश्वकपमा पुग्न सफल भयो । युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘एल’मा रहेको क्रोएसियाले सात खेलबाट १९ अंक जोडिसकेको छ । क्रोएसिया हालसम्म अपराजित छ ।...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?