खेलकुद

नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान लुम्बिनी लायन्समा

lokaantar.com | Saturday, 15 Nov 2025, 09:57 AM
Share
नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान लुम्बिनी लायन्समा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि नामिबियाका जोहानेश जोनाथन स्मिथ (जेजे स्मि) लुम्बिनी लायन्समा आबद्ध भएका छन् । लुम्बिनी लायन्सले पाँचौँ विदेशी खेलाडीका रूपमा अलराउन्डर जेजे स्मिथलाई टोलीमा अनुबन्ध गरेको हो । उनले नामिबियाको टी–२० टोलीको कप्तानीसमेत गरिसकेका छन् । जेजे स्मिथको आगमनले लुम्बिनी लायन्सको ब्याटिङ र बलिङ दुवै पक्ष मजबुत भएको क्लबले जनाएको छ । ३० वर्षीय जेजे स्मिथ बलिङ अलराउन्डर हुन् । उनले चार अन्तर्राष्ट्रिय खेलमा नामिबियाको टी–२० टोलीको कप्तानी गरेका थिए । सन् २०२...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}