अन्तर्राष्ट्रिय
भारतको श्रीनगरस्थित प्रहरी चौकीमा विस्फोट, नौ जनाको मृत्यु
काठमाडौँ । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा गएराती भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ ।
विस्फोटमा २९ जना घाइते भएका छन्, जसमा धेरैजसो प्रहरी छन् । घाइतेको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अधिकारीहरूका अनुसार, सेतो कलर आतंकवादी मोड्युल प्रकरणको सम्बन्धमा जफत गरिएका विस्फोटक पदार्थहरूको...
पूरा समाचार पढ्नुहोस्