विशेष
सरसर्ती २४ घण्टा : प्रहरी जवानबाटै वडाध्यक्षको हत्या, देउवा १८ दिनपछि स्वदेश फर्किए
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार स्वदेश फर्किएका छन् । भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा कुटिएर घाइते भएका देउवा कात्तिक १० गते उपचारको लागि भन्दै सिंगापुर गएका थिए । पत्नी डा. आरजुसहित सभापति देउवा शुक्रवार राति स्वदेश फर्केका हुन् । कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेता देउवाको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए...
पूरा समाचार पढ्नुहोस्