राष्ट्रिय समाचार

मेलम्ची खानेपानी आयोजनाको विवाद समाधान

lokaantar.com | Tuesday, 11 Nov 2025, 10:16 PM
Share
मेलम्ची खानेपानी आयोजनाको विवाद समाधान
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ। मङ्गलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा विवाद समाधान गरिएको हो। छलफलमा विभागीय मन्त्री कुलमान घिसिङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?