कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ
khabarhub.com|
Tuesday, 11 Nov 2025, 10:14 PM
Share
गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ। गत भदौ २४ गते विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर पसलमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१०, बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा र […]